arrow

मध्यरातसम्म ११९ स्थानीय तहको परिणाम, काँग्रेसलाई ३६ तह, बाँकी कसले ? 

logo
प्रकाशित २०७४ असोज ८ आइतबार

काठमाडौं । प्रदेश नं २ मा शनिबार मध्यरातसम्म ११९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

नेपाली काँग्रेसले सर्वाधिक ३६ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ ।

दोस्रो स्थानको संघीय समाजवादी फोरमको २२, माओवादी केन्द्रको २०, राजपाको २०, एमालेले १५, नेपाल लोकतान्त्रिक दलले ३, नेपाली नेपाली जनता दलले २ तथा नयाँ शक्तिले १ तह जितेको छ । 

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ५, माओवादी ३, संघीय फोरम ३, राजपा २, एमाले ३ तथा नयाँ शक्ति १ तहमा अगाडि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ