मोनालिसाको नग्न तस्वीर भेटियो 

प्रकाशित मिति : २०७४ असोज १३ शुक्रबार , ४,०८६ पटक हेरिएको
तस्वीर – एजेन्सी

काठमाडौं । विश्वको सबैभन्दा चर्चित मोनालिसाको तस्वीर नग्न पनि भेटिएको छ । 

१५० वर्ष भन्दा बढी पुरानो मानिएको उक्त तस्वीर फ्रान्समा भेटिएको फ्रान्सका एक्सपर्टको दाबीलाई समेट्दै बीबीसीले समाचार बनाएको छ । 

कोइलाबाट बनाइएको उक्त तस्वीर मोन्ना भानाको नामबाट राखिएको छ । उक्त तस्वीर लियो नार्डो दा भिन्चीले नै बताएको बताइन्छ । 

नयाँ