arrow

बार्सिलोना अझै १०० प्रतिशत खेल्दै, मेस्सीको २ गोल, दर्शक शुन्य

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
barcelona2.jpg

नोउ क्याम्प । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले १०० प्रतिशत नतिजा निकाल्ने क्रममा लस पल्मसलाई हराएको छ । 

घरेलु मैदान नोउ क्याम्पमा बिना दर्शक खेलेको क्याटालान्स टिमले खेल ३–० ले जितेको हो । 
सहरमा हिंसा फैलिएसंगै रंगशालामा कोही पनि दर्शक थिएनन् । बिना दर्शक पनि धैर्यता नगुमाएका लिओनल मेस्सीले २ गोल गरे । 

त्यसैगरी सर्जिओ बस्क्वेट्सले १ गोल जोडे । यो जितपछि बार्सिलोनाको ७ खेलमा २१ अंक भएको छ । 
 

Lionel Messi celebrates with Ivan Rakitic and Andres Iniesta after scoring his second and Barcelona's third goalLionel Messi takes the ball round Las Palmas goalkeper Leandro Chichizola before adding Barcelona's second of the game

The Argentine celebrates scoring the first of his two goals as Barcelona eased to victory in the second-half over Las Palmas

Sergio Busquets celebrates by clenching his fists after scoring a rare goal to open the scoring for Barcelona



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ