arrow

अमेरिकाको लस भेगसमा गोली चल्यो, दुईको मृत्यु

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
loss_v.jpg

एजेन्सी । अमेरिकाको लस भेगसमा गोली चलेको छ । गोली प्रहारबाट दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । जसमा १२ जनाको अवस्था चिन्ताजनक छ ।

आक्रमण गर्ने व्यक्ति सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भेगसको सनसेट स्ट्रिप्ट इलाकाको एक अर्को यसै प्रकारको घटना भएको बताइएको छ ।

घटनापछि लस भेगसको विमानस्थलको उडान रुट परिवर्तन गरिएको छ । भिडियोमा एक उत्सवमा सहभागि भएका व्यक्तिहरु ज्यान जोगाउन भागाभाग गरिरहेको देखिएको छ । भिडियोमा गोलावारीको आवाज समेत सुनिएको छ । लस भेगस प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ