arrow

कार्की महान्यायाधिवक्तामा नियुक्त

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
585150754.jpeg
काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले ओखलढुङ्गा माम्खा–१ निवासी हरिकृष्ण कार्कीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम उनलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ