arrow

अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न दिए संयुक्त दावेदारी

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
messi-suarez.jpg

ब्युनस आयर्स । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त दावेदारी दिएका छन् ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा अयोाजित एक कार्यक्रममा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको लागि संयुक्त दावेदारी दिएका हुन् । 

१९३० मा पहिलो विश्वकप आयोजना गरिएको उरुग्वेलाई समावेश गरी २०३० को विश्वकप आयोजनाको संयुक्त प्रयास थालिएको हो ।

तर उक्त प्रतियोगिता आयोजनाको निर्णय गर्न भने अझै धेरै समय बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ