arrow

३ दलको विरोध गर्न बनेको ३३ दल अब माओवादीमा !

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
maoist_flag1.jpeg

काठमाडौं । २०७० सालमा गठित खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् गठनमा गरेको विषयमा विरोध गर्नको लागि खुलेको ३३ दलीय गठबन्धन अब माओवादी केन्द्रको गोलाकार भित्रको हँसिया अथौंडाबाट चुनाव लड्ने भएका छन् । 

बिहीबार ३३ दलीय गठबन्धनका संयोजक एवं नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष युवराज सफलले विज्ञप्ती जारी गरी ३३ दलका अध्यक्षलाई माओवादी पार्टीको हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्न आग्रह गरेका छन् ।  

त्यतिबेला तीन दलीय सिण्डिकेटको विरोध गर्दै निर्दलीय  खिलराज रेग्मी नेतृत्वको सरकारको विरोध गर्दै दोस्रो संविधान सभाको बहिष्कार गर्नको लागि ३३ दलीय मोर्चाको स्थापना भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ