arrow

इंगल्यान्ड विश्वकपमा छानिन सफल

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
england-slovenia.jpg

वेम्बले । इंगल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा छानिएको छ । 

युइएफए समुह एफ को खेलमा इंगल्यान्डले बिहिबार राति घरेलु मैदानमा स्लोभेनियालाई १–० ले पराजित गर्दै रुसका लागि टिकट काटेको हो । 

ह्यारि केनले इन्जुरी समयमा गरेको गोलले इंगल्यान्ड विजयी भएको हो । 

यो समुहमा इंगल्यान्डको २३ अंक भएको छ भने ९ खेलबाट स्कटल्यान्डको १७ अंक छ । 
The Tottenham striker grabs the badge on his chest after popping up with the winner for England against Slovenia

Kane jumps for joy as he heads to the corner flag to enjoy that winning feeling with the home fans on Thursday night

Kane celebrates after finally putting England ahead at the death and sealing their passage to Russia 2018

Disgruntled England supporters flew paper aeroplanes onto the pitch in the second-half as their side struggled to entertain



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ