arrow

विश्वकप छनोटमा जर्मनीको जित, नर्वेले बर्सायो ८ गोल 

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
germany-nireland.jpg

काठमाडौं । विश्वकप विजेता जर्मनी अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोटमा विजयी भएको छ । 

जर्मनीले नर्दन आयरल्याण्डलाई उसकै मैदानमा ३–१ ले हरायो । 

जितअघि नै जर्मनी विश्वकपलाई छानिएको थियो भने नर्दन आयरल्याण्डले पनि प्लेअफमा ठाउँ बनाएको थियो । 

समुह सी बाट नर्वेले सान मारिनोमाथि ८–० को गोल बर्सायो । मोहमेद इलिओनुसीले ह्याट्रिक गरे । 

यो जितले पनि नर्वेलाई भने प्लेअफमा लैजान सकेन । 

Sebastian Rudy (left) celebrates scoring the stunning opening goal of the game with Joshua Kimmich (right) 

Rudy latched onto the ball 35 yards from goal before unleashing an unstoppable strike past Michael McGovern

Northern Ireland were stunned as the visitors went ahead with almost their first attack of the match 

The Germany team were delighted with Rudy's effort which immediately settled any nerves in the team 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ