- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल वायुसेवा निगममा महिनाको २६ लाख ५० हजार रुपैयाँ तलब खानेगरी नियुक्त भएका एक विदेशी पाइलटलाई निगम संचालक समितिले हटाउने निर्णय गरेको छ ।
संचालक समितिको बैडकले क्यानेडियन नागरिक ग्याब्रियल एसेन्जोलाई कामबाट हटाउन व्यवस्थापनलाई निर्देशन दिएको हो ।
समाचारस्रोतका अनुसार धेरै तलबको व्यवस्थापनले औचित्य पुष्टि गर्न नसकेपछि उनलाई हटाउन निर्देशन दिइएको हो । (नागरिक दैनिक)