arrow

ब्राजिल र अर्जेन्टिनाले खेले बराबरी, अर्जेन्टिनाको विश्वकप यात्रा कठिन

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
brazil.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन् ।

ब्राजिलले बोलिभियासंग, अर्जेन्टिनाले पेरुसंग र भेनेजुएलाले उरुग्वेसंग गोलरहित बराबरी खेलेका हुन् । 
चिलीले इक्वेडरलाई २–१ ले तथा पाराग्वेले कोलम्बियालाई २–१ ले हरायो । 

बराबरीले अर्जेन्टिनाको विश्वकप छनोट यात्रा कठिन बनेको छ । अर्जेन्टिनाले अन्तिम खेलमा शनिबार बिहान इक्वेडरसंग खेल्दैछ । 

यो खेलमा अर्जेन्टिना विजयी भएरमात्र पुग्नेछैन कोलम्बिया र पेरुले बराबरी खेल्नुपर्नेछ । 
हारले अर्जेन्टिना बाहिरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ