arrow

अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक पारित गरिँदै

logo
प्रकाशित २०७४ असोज २० शुक्रबार
samsad-_new.jpg

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक बसिरहेको छ । दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा विभिन्न ऐनहरु पारित गर्ने क्रम चलिरहेको छ । अहिले अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेको अर्थसमितिको प्रतिवेदन सहितको अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धी विधेयकमाथि दफावार छलफल भईरहेकोछ ।  

संसदीय समितिले पारित गरेर ल्याएको उक्त विधेयक पारितको लागि अन्तिम दफावार छलफल चलिरहेको हो । यहाँ सांसद्हरुले यसमा आफ्नो धारणा राखेपछि यो विधेयक पारित हुने संसद् सचिवालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ