arrow

पोल्याण्ड विश्वकप फुटबलमा, डेनमार्क प्ले अफ्मा

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
poland.jpg

काठमाडौं । पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । 

मोन्टेनेग्रोलाई ४–२ ले हराउँदै पोल्याण्ड युरोपेली समुह ई बाट विश्वकपमा छानिएको हो । 

पोल्याण्डले सन् २००६ पछि पहिलो पटक विश्वकपमा ठाउँ बनाएको हो । 

यो समुहबाट डेनमार्क प्लेअफ्मा छानिएको छ । डेनमार्कले रोमानियासंग १–१ को बराबरी खेल्दै प्लेअफमा ठाउँ बनाएको हो ।

आइतबार रातिको खेलमा काजखस्तान र अर्मेनियाले १–१ गोलको बराबरी खेले । 

Bayern Munich striker Robert Lewandowski swigs champagne as the celebrations began

Lewandowski has now scored 25 goals in his last 15 qualifiers for Poland - a staggering record

Poland ended their campaign with 25 points from their 10 qualifying games in Group E

Jakub Blaszczykowski gets on the ball during the final World Cup qualifying game of Group E



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ