arrow

जर्मनीको समुहबाट नर्दन आयरल्याण्ड प्लेअफमा पुग्यो

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
northern-ireland.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलमा समुह विजेता बन्दै जर्मनीले रुसको टिकट काट्दा नर्दन आयरल्याण्डले प्लेअफ् खेल्ने भएको छ । 

अन्तिम खेलमा विश्वकप विजेता जर्मनीले अजरबैजानलाई ५–१ ले हरायो । चेक रिपब्लिकले सान मारिनोलाई ५–० ले हरायो । 

तर नर्दन आयरल्याण्ड भने नर्वेसंग १–० ले पराजित भयो । 

समुहका सबै खेल सकिंदा जर्मनीले पुर्ण अंक ल्याउँदै ३० अंकमा रह्यो । नर्दन आयरल्याण्डको १९, चेक रिपब्लिकको १५, नर्वेको १३, अजरबैजानको १० र सान मारिनो अंकविहिन भयो । 
The ball had gone up into the air before Brunt made a terrible connection with it

Brunt looks visibly frustrated after helping to put Norway 1-0 up on Sunday night

Norway's players celebrate after Brunt's own goal handed them the lead in Oslo

Northern Ireland took on Norway with their World Cup 2018 play-off place already secure

Northern Ireland's Corry Evans manages to hold off Mohamed Elyounoussi

Stuart Dallas wins possession from Norway's Jonas Svensson during the second half

Kyle Lafferty tries to pick a pass after replacing Conor Washington in the second half

Michael O'Neill's side's play-off place was secure after Scotland failed to beat Slovenia



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ