arrow

इजिप्ट २८ वर्षपछि विश्वकपमा  

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
egypt.jpg

काठमाडौं । इजिप्ट २८ वर्षपछि विश्वकप फुटबलको फाइनल चरणमा छानिएको छ ।

अफ्रिकी समुहको समुह इ बाट शिर्ष स्थानमा रहँदै इजिप्ट विश्वकपमा पुगेको हो । 

समुहको अन्तिम खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपको टिकट काट्यो । 

लिभरपुल स्टार मोहम्मद सालेहको गोलले इजिप्ट विश्वकपमा पुगेको हो । 

दुवै गोल सालेहले गरेका हुन् ।
 
इजिप्ट सन् १९९० को विश्वकपमा सहभागि भएपछि त्यो भाग्य पाएको छैन । 


Mohamed Salah held his nerve to score a 95th-minute penalty to send Egypt to the World Cup

The Liverpool star sprints off to his adoring fans after sending his country through

The win sent fans out into the streets across the country celebrating and waving Egyptian flags

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ