arrow

एनआरएनएको उपाध्यक्ष र महासचिवका उम्मेदवार काँग्रेस प्रवेश

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
NRNA.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अमेरिका कोर्डिअनेटर सोनाम लामा र एनआरएनए हङकङका सल्लाहकार त्रिलोक गुरुङ काँग्रेस प्रवेश गरेका छन् ।

गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको सरगर्मी बढिरहेका बेला उपाध्यक्षका उम्मेदवार समेत रहेका लामा काँग्रेस प्रवेश गरेका हुन् ।

गुरुङ महासचिवको उम्मेदवार हुन् । लामा र गुरुङ लगायतलाई काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले टीका माला लगाएर स्वागत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ