arrow

सर्विया विश्वकपका लागि छानियो, आयरल्याण्ड प्लेअफमा, वेल्स बाहिरियो

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
wales.jpg

काठमाडौं । सर्वियाले रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलका लागि स्थान पक्का गरेको छ । 

युरोपेलि समुहको डी मा रहेको सर्वियाले अन्तिम खेलमा जर्जियालाई १–० ले पराजित गर्दै विश्वकपमा स्थान बनाएको हो ।
 
आयरल्याण्डले वेल्सलाई १–० ले पराजित गर्दै प्लेअफमा स्थान बनायो । वेल्स बाहिरिएको छ । अर्को खेलमा अष्ट्रियाले मोल्डोभालाई १–० ले हरायो । 

सर्वियाको २१, आयरल्याण्डको १९, वेल्सको १७, अष्ट्रियाको १५, जर्जियाको ५ तथा मोल्डोभाको २ अंक भयो । 

 

Republic of Ireland boss Martin O'Neill (right) and assistant Roy Keane leap in joy after McClean's superb strike for the visitors

McLean celebrates by running to kiss his wife Erin post-match after his goal as emotions run high in the Welsh capitalWales talisman Gareth Bale, who missed the match through injury, was a helpless spectator in the Welsh capital

Welsh captain Ashley Williams looks dejected after the visitors came to Cardiff and ended their hopes of a World Cup place

Wales boss Chris Coleman looks on from the sideline as the crucial World Cup qualifier is about to get underway in Cardiff

Coleman's counterpart O'Neill, with assistant Keane, also take their place on the bench ahead of the Cardiff clash



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ