arrow

सेल्फी खिच्दा भारतमा मर्नेको संख्या विश्वकै आधा

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
selfie-fail.jpg.jpeg
भारत। स्मार्ट फोनमा भएको नयाँ विशेषताका कारण हरकोहि सेल्फी खिच्न लालायित हुन्छन। तर यहि सेल्फी काल बनिरहेको छ। हालै वाशिङटन पोष्टको एक रिपोर्ट अनुसार संसारभर सेल्फी लिदा भएको दुर्घटनामा परि २७ जनाको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा आधाजसो भारतका रहेका छन्। 
 
सेल्फी लिनेहरुले गुडिरहेको ट्रेन लगायत वनभोज कार्यक्रममा धेरै स्टन्टवाजी गर्दा दुर्घटनामा परि ज्यान गुमाएका हुन्। दुर्घटनाका घटनामा बृद्धी भएपछि भारतीय प्रहरीले कतिपय स्थानमा नो सेल्फी जोन बनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ