arrow

ज्यामिरेमा बस दुर्घटना, चालकसहित १० जना घाइते

logo
प्रकाशित २०७४ असोज २७ शुक्रबार
accident-final.jpeg

कपिलवस्तु । कपिलवस्तुको सुनवल नगरपालिका ७ ज्यामिरेमा यात्रुबाहक बस दुर्घटना भएको छ । 

शुक्रबार बिहान ३ बजे ना ४ ७९९५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १० जना यात्रु घाईते भएका छन् । 

घाईतेहरुको बुटवलमा उपचार भईरहेको स्थानीय प्रहरीले जनाएको छ । 

घाईतेको अवस्था भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ