arrow

नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल

logo
प्रकाशित २०७४ असोज २८ शनिबार
nepal-army-new.jpg.jpeg

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन् । 

पूर्वी पृतनामा चिफ अफ स्टाफ रहेका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो । 

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन् । 

सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ