arrow

अनाथ बालबालीकालाई दिइयो स्कुल व्याग

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
school-bag.jpg

काठमाडौं।  बानेश्‍वरमा रहेको नयाँ समाज बालश्रमका बालबालिलाई स्कुल व्याग वितरण गरिएको छ ।  नेपाल विद्यार्थीसंघका केन्द्रीय सदस्य पदम भट्टराईको जन्मदिनको अवसरमा नेविसंघले अनाथालयमा रहेका ५० जना बालबालीकालाई स्कुल व्याग  दिएको हो ।  

सो कार्यक्रममभा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नविन राई, पवन यादव, सह महामन्त्री प्रेमराज जोशी, केन्द्रिय सदस्य गिताइन्द्र गुरुङ लगायतका नेविसंघ नेताहरु रहेका थिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ