arrow

काँग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण, साढे ५ बजे घोषणा

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
sher_bijaya.png

काठमाडौं । नेपाली काँग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुने भएको छ । सो विषयमा साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा घोषणा कार्यक्रम गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

लामो समयदेखिको छलफलपछि फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित हुन लागेको हो । यस अघि उपसभापति  मागेको भएपनि कुरा नमिलेर एकता प्रकृया पछि परेको थियो । 

बाम एकता भइसकेपछि काँग्रेसले पनि लोकतान्त्रिक मोर्चा बनाउने प्रयास गरिरहेको बेलामा फोरम लोकतान्त्रिकले काँग्रेसमा नै एकीकरण गर्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ