arrow

डा गोविन्द केसीसँग म‌ंगलबार वार्ता हुने

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
@ KC.jpg.jpeg

काठमाडौँ । सरकार र डा. गोविन्द केसी पक्षबीच सम्भवतः मङ्गलबार सम्झौता हुने भएको छ । सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्न मस्यौदासमेत तयार भइसकेको बुझिएको छ । 

“सोमबार रातिसम्म भएको वार्ताबाट केसीले उठाउनुभएको मागका सम्बन्धमा ड्राफ्ट तयार भएको छ”, सरकारी वार्ताटोलीका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले भने, “आज केही प्राविधिक विषय नमिलेर सम्झौता हुन सकेन, मङ्गलबार उक्त ड्राफ्टलाई मूर्त रूप दिइनेछ । 

(गोरखापत्र दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ