arrow

टर्कीमा खानी विस्फोटमा परि छ जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
death-body-new.jpg.jpeg

अङकरा । टर्कीको दक्षिणी प्रान्त सिरनाकमा भएको खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

खानीमा अन्य केही जना फसेका सूचनाका आधारमा खानीमा उद्धारका लागि सुरक्षाकर्मीलाई पठाइसकिएको अङ्कराका सरकारी अधिकारीले जनाएका छन् । 

एक जना घाइते कामदारलाई उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको, अस्पताल स्रोतले जनाएको छ । सिन्हा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ