arrow

 बलात्कार अभियोगमा युवक  पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
pakrau-new.jpeg

भोजपुर। बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका ३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो। 

सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए। 

मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ