arrow

उपराष्ट्रपतिको चियापानमा  राष्ट्रपति

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
Bidhya-Bhandari-naya-news.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले दीपावली, छठ पर्व र नेपाल संवत् ११३८ का अवसरमा बुधबार आयोजना गरेको भेटघाट तथा चियापान समारोहमा सहभागी भएकी छन् । 

समारोहमा मन्त्रिपरिषद्का सदस्य पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश पूर्वसभामुख, संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका वरिष्ठ कर्मचारी, उद्योगपति, व्यापारी, समाजसेवीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ