arrow

वाम गठबन्धनबाट कोही आत्तिनु पर्दैन : नेता पाण्डे

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
mahendra-pandey-new.jpeg

काठमाडौं ।  पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनबाट कुनै पनि शक्ति आत्तिनु नपर्ने बताएका छन् । 

नेकपा (एमाले) नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले  आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता पाण्डेले विश्वमा समृद्धिको यात्रा कम्युनिष्टहरुले नै तय गरेकाले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र एकताको पहल समयको माग हो भने  । उनले यस गठबन्धनलाई सवल बनाउन लाग्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ