arrow

लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले छ लाख बराबरको क्षति

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
chautara-nagar.png

चाौतारा । लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ । 

पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद  दुई लाख ५० हजारसहित करिब  ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताए । 

भूकम्पपछि  दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ