arrow

राष्ट्रपतिबाट भाइटीका प्रदान

logo
प्रकाशित २०७४ कार्तिक ४ शनिबार
bidhya-bhandari-bhai-tika.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइन्।

राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उनीसंग आशीर्वाद लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ