arrow

प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, को को भए पास ? (सूचीसहित)

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
nepal-police-Fn.png.png

काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान जनपदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

गत वर्षको माघ २० गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिइ ०७४ भदौ २४ गते भएको लिखित परीक्षामा सहभागी भएकामध्ये विभिन्न समुह (खुल्ला र समावेशी) मा उनीहरु उत्तीर्ण भएका हुन् । 

उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता ०७४ कार्तिक १५ गते हुने पनि जनाइएको छ । उत्तीर्ण भएकाहरुको नामावली निम्न छ –

https://nepalpolice.gov.np/images/vacancy_result/PC_Written_Result_Notice_2074-07-06.pdf



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ