arrow

गगन थापालाई काँग्रेस प्रवक्ता बन्न सभापति देउवाको प्रस्ताव

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
gagan.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले काँग्रेस नेता पूर्वमन्त्री गगन थापालाई पार्टी प्रवक्ता बन्न औपचारीक प्रस्ताव गरेका छन्। 

काँग्रेसको चुनाव प्रचार प्रसारका लागि समानुपातिकतर्फ बसेका बालकृष्ण खाँडलाई प्रचार संयोजकको जिम्मेवारी दिएको भोलिपल्टै देउवाले थापालाई पार्टी प्रवक्ताको लागि औपचारीक प्रस्ताव गरेका हुन्। 

सभापति देउवाको प्रस्तावलाई नेता थापालाई सकारात्मक रुपमा लिएका छन्। सम्भवत थापा प्रवक्तामा आज भोलिनै तोकिनेछन्।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ