arrow

कोपा देल रेमा रियाल मड्रिडको जित, भालेयोलाई रातो कार्ड

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
red-card.jpg

स्पेन । स्पेनिस कप फुटबल कोपा देल रे मा ला लिगा च्याम्पियन रियाल मड्रिड चौथो चरणको खेलमा विजयी भएको छ । रियालले फुन्लाब्राडालाई २–० ले हरायो । 

रियाल मड्रिडले दुबै गोल पेनाल्टीबाट गरेको थियो । मार्को एसेन्सियो र लुकास भाज्क्वेजले गोल गरेका हुन् ।

खेलमा तेस्रो डिभिजनको क्लव फुन्लाब्राडाका क्यान्डेला पास्कल र रियालका भालेयोले दोहोरो पहेंलो कार्ड खाएका थिए । पहिलो लेगको खेल जितेसंगै रियाल क्वाटरफाइनल नजिक पुगेको छ । 

अन्य खेलहरुमा रियाल सोसिडाड, लास पाल्मस र लेभान्ते पनि विजयी भएका छन् ।

लास पल्पसले डेपोर्टिभोलाई ४–१ले, लेभान्तेले गिरोनालाई २–० ले, सोसिडाडले स्पोर्टिलाई १–० ले हराउँदा स्पानियोल र टेनेरिफले गोलरहित बराबरी खेलेका छन् । 

Marco Asensio put Real Madrid ahead when he scored from the penalty spot in the second half

Asensio celebrates with his Real Madrid team-mates after scoring the opening goal

Lucas Vasquez celebrates after doubling Real Madrid's advantage from the penalty spot

Real Madrid's Theo Hernandez skips past Fuenlabrada's Mikel Iribas during the Cup tie

Hernandez brings the ball forward during the first leg of their Copa del Rey tie

Asensio races down the right flank as Fran Garcia manages to keep up with him

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ