arrow

राहुल गांधीको विवाह ! भने यसो 

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
rahul-gandhi.jpg

नयाँदिल्ली । भारतीय काँग्रेस आइका उपाध्यक्ष राहुल गांधीको विवाहको चर्चा प्रायः उठ्ने विषय हो । भारतीय मिडियाले पनि खुवै उठाउँछन् । 

बेलाबेलामा राहुलले सोसल मिडियामा कुनै युवतीको फोटो पनि पोष्ट गर्छन् । 

सार्वजनिक कार्यक्रममा पनि राहुललाई बिहेका बारेमा सोधिन्छ । 

यसपटक फेरि राहुल विवाहको चर्चामा छन् । यसपटक अंतरराष्ट्रीय मुक्केबाज़ विजेंदर सिंहले विवाहको बारेमा सोधेका छन् । 

राहुल गांधीले भने – म भाग्यमा विश्वास गर्छु जब होला तब होला । 

राहुलले आफू आइकिडो मार्शल आर्टका ब्ल्याकबेल्ट भएकोसमेत जनाएका छन् । 

उनी कम्तीमा एक घण्टा दैनिक खेल खेल्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ