arrow

एक अर्कालाई चुम्बन गर्दै भेटिए दीपिका र रणवीर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
465834610.jpeg
एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण फेरि एक साथ देखिएपछि चर्चा चुलिएको छ । ती दुई केही दिन पहिले मुम्बई एयरपोर्टमा संगै देखा परेका हुन् । उनीहरु कथित लव–बर्ड्स क्याजुअलमा देखा परे । रोचक तम ती दुई एक अर्कालाई चुम्बन गरिरहेको देखेपछि झन् करेन्ट प्रवाह भयो ।
 
रणवीर सिंह कालो लङ्ग टि–शर्ट, गगल्स, केप र डेनिम्समा देखिए । दीपिका पोल्का डट्स व्हाइट ज्योकेट, कालो रंगको टप, लेग्गिंग्स, गलल्स र ह्याट मा देखा परिन् । यो जोडी अहिले संजय लीला भन्सादीको फिल्म ‘बाजीराव मस्तानी’ को प्रमोशनमा व्यस्त छ । ती दुईले ट्वीट गर्दै आफुहरुको व्यस्तताबारे उल्लेख गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ