arrow

त्रिशूलीको दुर्घटनामा परि मर्नेको सङख्या १९ पुग्यो

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
trisuli-accident.png

काठमाडौं । राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

दुर्घटनामा परि मृत्यु भएकाको सनाखत हुन नसकेको धादिङ प्रहरीका एस पि धुर्व रावतले जानकारी दिए

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा डुबेको थियो ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ