arrow

म्यानचेस्टर सिटी शिर्षमै, केन नहुँदा टोटनह्याम पेनमा

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
man-utd2.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार रातिका खेलमा शिर्ष क्लवहरु विजयी भएका छन् । म्यानचेस्टर सिटीले वेष्टब्रोमलाई ३–२ ले हरायो ।

चेल्सीले बर्नमाउथलाई १–० ले हरायो । म्यानचेस्टर युनाइटेडले मार्सियलको गोलबाट टोटनह्यामलाई हरायो । हारले केन बिना टोटनह्याम पेनमा भएको स्पष्ट देखिएको छ । 

लिभरपुलले हडल्सफिल्डलाई ३–० ले, आर्सनलले स्वान्सी सिटीलाई २–१ ले हरायो । स्टोक सिटीले वाटफोर्डलाई १–० ले पराजित गरेको छ । 
त्यसैगरी क्रिस्टल प्यालेस र वेष्टह्यामले २–२ को बराबरी गरेका छन् । 

१० खेलबाट २८ अंकसहित म्यानचेस्टर सिटी शिर्ष स्थानमा छ । २३ अंकबाट म्यानचेस्टर युनाइटेड दोस्रो, २० अंकबाट टोटनह्याम तेस्रो, १९ अंकबाट चेल्सी तेस्रो तथा आर्सनल चौथो स्थानमा छ । 
 

The French winger wheels off to celebrate after netting the all-important goal during the cagey Premier League affair

Martial's winner ensured that United bounced back from their shock league defeat against Huddersfield last weekend

Lukaku hit the post for the Red Devils with a powerful header just moments before Martial's late winner

Dele Alli had a golden opportunity to give Tottenham the lead in the 77th minute but he spurned the chance

Alli was brilliantly found by Christian Eriksen but the England midfielder was made to pay for his missed effort

The rain pours down at Old Trafford as both sides looked to maintain the pressure on Premier League leaders Manchester City

United players react after they come close to scoring past Hugo Lloris during the cagey affair in the pouring rain



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ