arrow

राम रहिमको परिवार ६१ दिनपछि घर फर्कियो

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
ram-rahim-family.jpg

दिल्ली । साध्वी बलात्कार काण्डमा २० वर्षको जेल सजाय भोगिरहेका राम रहिमको परिवार ६१ दिनपछि घर फर्किएको छ । 

२५ अगष्टमा राम रहिमलाई सजाय भएपछि उनको परिवारले घर छोडेको थियो । 

उनीहरु राजस्थानको गुरुसर मोडियामा डेरामा बस्दै आएका थिए । 

उनका परिवारका कुनै पनि सदस्यले मिडियासंग कुरा गर्न नचाहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

राम रहिमका छोरा जसमीतले बाबुको कारोबार सम्हाल्न थालेको जनाइएको छ । 


जसमीतले बाबुले जस्तै सत्संग सुरु गर्न सक्ने स्थानीय संचारमाध्यमको अनुमान छ । 
डेरे में 61 दिन बाद लौटा राम रहीम का परिवार, बाबा के बेटे ने संभाला कारोबार

डेरे में 61 दिन बाद लौटा राम रहीम का परिवार, बाबा के बेटे ने संभाला कारोबार

डेरे में 61 दिन बाद लौटा राम रहीम का परिवार, बाबा के बेटे ने संभाला कारोबार

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ