arrow

गिरोनासंग गुल्टियो रियाल मड्रिड, बार्सिलोनासंग आठ अंकको अन्तर

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
real-madrid-ronaldo.jpg

स्पेन । डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड स्पेनिश लिग ला लिगा फुटबलमा धरापमा परेको छ । कमजोर आँकिएको गिरोनासंग गुल्टिएपछि रियाल मड्रिडको यो वर्ष उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । 
गिरोनासंग उसकै मैदानमा आइतबार राति २–१ ले पराजित भएपछि रियाल स्तव्ध भएको हो । 

खेलको १२ मिनेटमै इस्कोले गोल गर्दै रियाल मड्रिडलाई अग्रता दिलाए । 

तर हाफ टाइमपछि गिरोनाले लगातार दुई गोल (५४ मिनेटमा स्टुआनी र ५८ मिनेटमा पोर्तु) गरेपछि रियाल मड्रिडले गोल फर्काउन सकेन । 

यो हारले रियालको १० खेलबाट २० अंक छ  र तेस्रो स्थानमा रहेको छ । भ्यालेन्सियाको १० खेलबाट २४ अंक छ भने लिगलिडर बार्सिलोनाको २८ अंक रहेको छ । 

Christhian Stuani pegged Real Madrid back with a wonderfully taken equaliser

Stuani thrilled the home support as Girona battled their way back into the match 

Christian Portu netted the second Girona goal to put his side two goals ahead 

Ronaldo cut a dejected figure as the home team celebrated taking the lead 

Sergio Ramos kissed the boot of Isco after the playmaker opened the scoring for his side

Isco tucked away a rebound which fell into his path just six yards out from goal 

Zinedine Zidane's players came together to celebrate the early lead in Girona 

Cristiano Ronaldo lets fly with a shot from the edge of the Girona penalty area 

Luka Modric finds some room down the right and whipped in a cross for his forwards

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ