arrow

काँग्रेसको घोषणापत्र यस्तो छ (८४ पेजको पूर्ण पाठ)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो घोषणा पत्र तयार गरेको छ। घोषणापत्र मंगलबार मध्याह्न साढे १२ बजे घोषणा गर्ने तयारी गरेको छ । ८४ पेजको सो घोषणापत्र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा व्यापक विमर्श गरि तयार गरेको हो। 

पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । 

काँग्रेसले यो पटकको चुनावी नारा ' काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ' नै राखिएको छ । 

घोषणापत्रको पूर्ण पाठ यस प्रकार छः 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ