arrow

कुवेतको प्रधानमन्त्रीमा सेख जबर नियुक्त

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
Kuwait.jpg.jpeg

कुवेटसिटी । कुवेतका राजा सेख सबाह अल अहमाद अल सवाहले बुधबार सेख जबर मुबारक अल सवाहलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । 

राजाले नयाँ प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिएको कुवेत समाचार समितिले जनाएको छ । 

सेख जबरले सोमबार राजीनामा बुझाएका थिए । राजाले पनि उनको राजीनामा स्वीकृत गरेका थिए ।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ