- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो ।
पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।
उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो ।
पानीमा कैफियत भएपछि विभागले गत भर्दौ ११ गते महांकालीस्थित पशुपति स्प्रिङ वाटर उद्योगमा सिलबन्दी गर्दै उत्पादन रोक्का राखेको छ । (नागरिक दैनिक)