arrow

पत्रकार महासंघका अध्यक्ष बाम गठबन्धनको सञ्चार संयोजक

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
FNJ-logo.jpg.jpeg

काठमाडौं। आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी अर्घाखाँचीमा बाम गठबन्धनले विभिन्न प्रचारप्रसार समितीको गठन गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको समितिमा खासगरि एमाले र माओवादीका नेता तथा केहि पार्टी निकट पत्रकारहरु छन्। 

प्रतिनिधी सभामा माओवादी र दुई प्रदेश सभामा एमाले उम्मेदवार रहेका छन। ति उम्मेदवार जिताउन गठन गरिएको सञ्चार समन्वय समितिमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली संयोजक रहेका छन्। 

पत्रकार महासंघका अध्यक्ष एमाले र माओवादी गठबन्धनबाट नै सञ्चार समितीको संयोजक बन्दा अन्य पत्रकारहरुले भने आश्चर्य प्रकट गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ