arrow

ओखलढुंगा - विराटनगर तदर्थ समिति गठन

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
okhaldhunga.png

विराटनगर । ओखलढुङेलीहरुको भेलाले शनिबार  बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–विराटनगर सम्पर्कको तदर्थ समिति गठन गरेको छ । 

एघार सदस्यीय सो समितिको सदस्यमा कृष्णबहादुर कार्की, तीर्थराज थापा, कौशल निरौला, सुवास कोइराला, गिरीराज अधिकारी, सुजन निरौला, यज्ञराज अधिकारी, श्यामकाजी थापा, तीर्थराज घिमिरे र सीता धमला रहेका छन् । 

आपसी सद्भाव र जिल्लावासीको सामिप्यतानजिक बनाउने उद्देश्यले समिति निर्माण गरिएको सो तदर्थ समितिका सदस्य कौशल निरौलाले जानकारी गराए । सो समितिमार्फत ओखलढुंङाबाट विराटनगरमा आई बसोवास गरेका एकीकृत हुने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ