arrow

जिल्ला प्रहरी प्रमुख तथा ड्यूटी अधिकृतको सम्पर्क नम्बर चाहियो ?

logo
प्रकाशित २०७२ माघ ६ बुधबार
nepal-police-Fn.png.png
काठमाडौं । नेपाल प्रहरीले नागरिकको सहजताका लागि एसएमएस सिस्टमको सुरुवात गरेको छ । प्रहरीले व्यवस्था गरेको एसएमएस सिस्टमको प्रयोगले जिल्ला प्रहरी प्रमुख तथा ड्यूटी अधिकृतको सम्पर्क नम्बर थाह पाउन सकिने छ । अब कुनै अफ्ठ्यारो परेका खण्डमा वा अपराध न्यूनिकरणमा सहयो गर्न र पीडितलाई न्याय दिलाउनका लागि सो सिस्टमको भरपूर उपयोग गर्न सकिने प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो सामाजिक संजाल अकाउन्टमा समेत जानकारी राखेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ