arrow

चिरिबाबु महर्जन अन्तराष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यमा निर्वाचित 

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
chiribabu_maharjan.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अन्तराष्ट्रिय मेयर फोरमको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । नोबेम्बर ५ तारिकदेखि कोलम्बोमा सुरु भएको फोरमको अभिवेशनबाट उनी ४ वर्षको लागि निर्वाचित भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

उनका अनुसार फोरममा कूल १ सय ३८ नगरपालिकाको सहभागिता रहेको थियो । जसमा अध्यक्ष र सदस्य सचिव सहित ८ जना कार्यसमितिको सदस्यमा निर्वाचित भएका हुन् । तीन दिनसम्म चलेको अधिवेशन मंगलबार सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ