arrow

काँग्रेसबाट टिकट नपाएका नेता पनि निर्वाचन परिचालन समितिमा, को-को परे (नामावली सहित) 

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
congress-flag.jpg

 कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले मंगलबार पूर्णता पाएको हो । 

समितिमा यो चुनावमा टिकट नपाएका नेताहरुलाई पनि समेटिएको छ । समितिमा को को सदस्य छन् त ? नामावली तल प्रस्तुत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ