arrow

ट्रम्पले देखाए नातिनीले चिनियाँ भाषामा गाएका तीन गीत, सी दंग (भिडियोसहित)

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
trump-xi-jinping2.jpg

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका क्रममा छन् । उनले औपचारिक वार्ता पनि थालेका छन् । तीन दिनसम्म चीन बस्दा थुप्रै साझेदारीमा हस्ताक्षर हुने बताइएको छ । 

ट्रम्प मान्छेलाई आकषित गर्न यति माहिर छन् कि उनले आफ्नी नातिनी अराबेला कुस्नरले गाएका तीन वटा चिनियाँ गीतको भिडियो चिनियाँ राष्ट्रपति सी सिनफिङलाई देखाएर दंगदास पारेका छन् । 

अमेरिकीहरु पनि चिनियाँ भाषा बुझ्छन् र जान्दछन् भन्ने संकेत हो यो । हेर्नुस् भिडियो –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ