arrow

त्रिपुरेश्वरमा आगलागी, एकको ज्यान गयो, दुई घाईते 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
aaglagi_tripureswor.jpg

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहकेो एक वर्कसपमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । त्रिपुरेश्वरमा रहेको जयन्ती पेट्रोल पम्पसँगै रहेको वर्कसपमा आगलागी भएको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएको छ । 

कालीमाटी प्रहरी बृत्तका अनुसार सो आगलागीमा परेर मुलायम मियाँको मृत्यु भएको र दुई जना घाईते भएका छन् । उनीहरुको राष्ट्रि ट्रमा सेन्टरमा उपचार भईरहेको छ । 

सोही वर्कसपमा काम गर्ने दुई जना घाईते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ