arrow

एमालेले विजुलीको पोल बाँडेर भोट माग्न थाल्यो 

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
uml-flag.png

हेटौंडा । नेकपा एमालेले चुनावको मुखैमा बिजुलीको पोल बाँडेर मतदातालाई प्रभावित पार्ने काम गरेका छन् । निर्वाचन आचारसंहिता विपरित विजुलीको पोल बाँडेपछि काँग्रेस कार्याकर्ताहरुले उनीहरुलाई प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको छ । 
 
ईन्द«सरोबर गाँउपालिका वडा नम्बर तीनका एमालेबाट निर्वाचित वडाध्यक्ष सहित वडा सदस्य  शेर वहादुर वाईवाले चुनावी आचार संहिता विपरित सिस्नेरी कापोङ्गमा बाँड्नका लागि लगेको पोल फेला पारी प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको नेपाली काँग्रेसका कृष्णहरी थापाले जानकारी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ