arrow

काँग्रेसले चुनाव प्रचारमा प्रभावकारी रणनीति तयार पार्ने

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रभावकारी रणनीति तयार पार्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको चुनाव प्रचारप्रसार समन्वय उपसमितिको बैठकले यस्तो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

आसन्न चुनावका सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाको संयोजकत्वमा गठित केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको बैठक उपसमितिका सहसंयोजक बद्री पाण्डेको अध्यक्षतामा बसेको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ